Live on
Your Voice, Your Power
काठमाडौं – नायिका स्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । सिन्धुपाल्चोकमा निर्माणाधीन अवस्थामा रहेको एकीकृत नमूना बस्तीका बारेमा जानकारी गराउन प्रम ओलीलाई भेटेकी हुन् । प्रमसँगको भेटपछि आफू प्रधानमन्त्रीमा सकारात्क सोच र दृढ इच्छाशक्तिबाट आफू प्रभावित भएको बताएकी छिन् । मंगलबारको भेटपछि सामाजिक सञ्जाल फेसबूकमा केही तस्वीर पोस्ट गर्दै स्वेताले लेखेकी छिन्, ‘प्रधानमन्त्री…