समाचार « Khabarhub

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण

काठमाडौँ– लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् । नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका  ८ कारण  खुलासा गरेका हुन । उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका…