Live on
Your Voice, Your Power
काठमाडौं– विश्व मानव अधिकार दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइएको छ । ७१औँ विश्व मानवअधिकार दिवस, २०७६ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रिगण, सांसदहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न मुलुकका…