समाचार Archives | Page 8139 of 8549 | Khabarhub Khabarhub

विवाहपञ्चमीमा भारतबाट ‘जन्ती’ बनेर आएकाहरु चोरीमा संलग्न

जनकपुरधाम– राम–जानकी विवाह पञ्चमी महा–महोत्सव २०७६ मा सहभागी हुन आएका श्रद्धालु तथा सर्वसाधारणको पाकेटमारी गर्ने ६१ जना चोर तथा पाकेटमारहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली नागरिकसहित भारतीय नागरिक छन् । विवाह पञ्चमीको लागि तयार पारिएको विशेष सुरक्षा योजनाअन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाबाट परिचालन भएका सादा पोषाकका प्रहरीले ६१ जना चोरहरुलाई चोरी गर्दै गरेको…