Live on
Your Voice, Your Power
काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेख्य रुपमा सक्रिय छैन । अहिले प्रदेश १ र बाग्मती प्रदेशका केहि भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति आंशिक बदली हुनेछ । अन्यको मौसम भने सफा रहनेछ ।