Live on
Your Voice, Your Power
काठमाडौँ- मुलुकभर आज पनि पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले शुक्रबार बिहान उच्च पहाडी तथा हिमाली भेगमा हिमपात तथा तराई क्षेत्रमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। चिसो रहिरहने भएकाले…