समाचार Archives | Page 8153 of 8556 | Khabarhub Khabarhub

साझा यातायातका लागि विद्युतीय बस खरिद गर्ने प्रक्रिया अन्योलमा

काठमाडौं– सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन । बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको ३ अर्बको शेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ । सरकारले दिएको ‘स्पेसिफिकेशन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको…