समाचार « Khabarhub

भ्रम छरेर स्वार्थ पूर्ति गर्न ‘दाहाल–नेपाल’ समूह उद्दत रहेको नेता साहको आरोप

वीरगन्ज– नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समूह भ्रम छलेर स्वार्थपूर्ति गर्न उद्दत रहेको आरोप लगाएका छन् । बुधबार पर्साको वीरगन्जमा नेकपा ओली समूहको प्रदेश २ कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले दाहाल-नेपाल समूह कुर्चीको लोभमा छलछाम गरेर पार्टी र देशलाई बर्बादीको दिशातर्फ धकेल्न…