Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशतको बहुमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड-माधवलाई चुनाव नहोला कि भ्रममा नपर्न पनि आग्रह गरे । ‘६४ प्रतिशत बहुमत प्राप्त दलको सर्वसम्मत नेताको हैसियतमा प्रतिनिधिसभा विघटन गरेको हुँ, बाँकी ३६ प्रतिशतबाट सरकार बन्न सक्दैन,…