समाचार Archives | Page 8157 of 8441 | Khabarhub Khabarhub

घरबेटीहरुलाई कुलमानको चेतावनी– भाडामा बस्नेबाट बिजुलीको बढी बिल उठाए कारबाही हुन्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्ने व्यक्तिसँग बिजुलीको बिलभ नेर बढी पैसा असुल नगर्न घरबेटीहरुलाई चेतावनी दिएको छ । घरबेटीहरुले भाडामा बस्नेहरुसँग बिजुलीको बिल भनेर तोकेको भन्दा बढी पैसा असुल्ने गरेको भन्दै प्राधिकरणले यस्तो प्रवृतिका विरुद्ध अब कडाइका साथ लागिने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको तीन वर्ष पूरा भएको…