समाचार « Khabarhub

प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख पक्राउ

झापा- इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय शाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी सहित कार्यालयका एक सहयोगी समेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शाहसहित केहि कर्मचारी प्रशासनमा आएको बताए । उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले सोधपुछ गर्नु छ भने पछि उहाँहरु…