समाचार « Khabarhub

व्यासको छाङ्गरु र तिङ्करमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ । हेलिकप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ । उद्योग, पर्यटन वन…