Live on
Your Voice, Your Power
काठमाडौं- शुल्कको विषयलाई लिएर विरगञ्जको नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि हातपात भएपछि स्थित तनापूर्ण बनेकाे छ । आन्दोलनरत विद्यार्थीमाथि सिनियर विद्यार्थीहरुले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको हो । कलेजका एक विद्यार्थीका अनुसार एमबीबीएस प्रथम वर्षका विद्यार्थीले कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै कलेज प्रशासन अगाडि नाराबाजी गरेपछि कलेज संचालकले आफ्नो संरक्षणमा रहेका विद्यार्थी नै…