समाचार « Khabarhub

गीत गाएर विश्व रेकर्ड राख्ने प्रयासमा राज्यमन्त्री मानन्धर

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गरेका छन । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ वटा गीत लगातार गाएर  गिनिज बुकमा रेकर्ड राख्न लागेका हुन । कला र संस्कृतिमा धनी नेपाललाई राज्यमन्त्री…