Live on
Your Voice, Your Power
काठमाडौं–हावाहुरीको वितण्डाले बारा र पर्सामा हालसम्म ३२ जनाको मृत्यु भइसेको गृह मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले हावाहुरीमा परी ६ सय ६८ जना घाइतेको विवरण पनि सार्वजनिक गरेको छ । घाइतेमध्ये २ सय ८४ जनाको उपचारपछि डिस्चार्ज गरिएको छ भने, ३ सय ७८ जनाको बाराको सात ओटा, पर्साको २ वटा अस्पताल…