समाचार « Khabarhub

रुसमा ४ लाख ४१ हजारमा कोरोना संक्रमण, ५३ सयको मृत्यु

काठमाडौं - ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ८३१ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ४१ हजार १०८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ३८४ पुगेको छ ।…