समाचार Archives | Page 8184 of 8484 | Khabarhub Khabarhub

आज बिहानैदेखि फाट्टफुट्ट वर्षा, मनसुन दशैंसम्म नै सक्रिय हुने संकेत

काठमाडौं- राजधानी काठमाडौंसहित देशभर आज (शुक्रबार) बिहानैदेखि फाट्टफुट्ट वर्षा भइरहेको छ । देशका अधिकांश भागमा सीमसीम पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसवर्ष साविकभन्दा…