समाचार Archives | Page 8201 of 8215 | Khabarhub Khabarhub

नगरपालिकाका इन्जिनियर ६० हजार घुससहित पक्राउ

बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नगरपालिका क्षेत्रमा पर्ने सडकमा स्लेभ कल्भर्ट निर्माण सम्बन्धी ठेक्काको अन्तिम भुक्तानी वापत ६० हजार रुपैयाँ घुस लिएको अवस्थामा सव–इन्जिनियर हृदयराज बजगाईँ पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जियनर बजगाईँलाई घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको…