समाचार Archives | Page 8201 of 8216 | Khabarhub Khabarhub

कांग्रेस सांसदले गीत गाए एक महिनाको तलब दिने नेकपा सांसको घोषणा !

काठमाडौं– गायक पशुपति शर्माले गाएको गीत ‘लुट्न सके लुट कान्छा’  हटाएको विषयमा संसदमा सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले जनगायन गरेको भन्दै गायक पशुपति शर्मालाई आफ्नो तलबबाट २५ हजार पुरस्कार दिने घोषणा गरेपछि सत्ता पक्षका सांसदले प्रतिवाद गरेका छन् ।…