Live on
Your Voice, Your Power
काठमाडौं–संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामा बारे सूचना टाँस गरी जानकारी गराएको छ । सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गर्दै सभामुख कृष्ण महराले विभिन्न सञ्चार माध्यममा आफ्नो चरित्रमा गम्भीर प्रश्न उठाई लगाएको आरोपको सत्यतथ्य र निष्पक्ष र स्वतन्त्र छानबिनका लागि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरिएको छ । सभामुखको…