समाचार « Khabarhub

कोरोना महामारीले समृद्धिको मार्गमा धक्का दियो – अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालको समृद्धिको मार्गमा धक्का पुगेको बताएका छन्। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले भूकम्पबाट उठेजस्तै कोरोनाबाट पनि लडेर सरकार अगाडि बढ्ने बताए।