समाचार « Khabarhub

सांसद चौधरीलाई कोराना संक्रमण

काठमाडौं- नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी हुन् । उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन् । उनले फेसबुकमा यस्तो…