समाचार « Khabarhub

कपिलवस्तुमा बालिका बलात्कृत

कपिलवस्तु - कपिलवस्तुस्थित महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक बालिकामाथि बलात्कार भएको छ । स्थानीय २८ वर्षीय गोरखनाथ लोहार बलात्कारपछि फरार भएको भन्दै बालिकाको परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गएराति बालिकालाई जर्बजस्ती तानेर घरको पछाडि पुर्‍याई बलात्कारपछि फरार भएको पीडित परिवारको आरोप छ । राति परिवारले बालिकालाई…