समाचार « Khabarhub

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरु

पर्वत- कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण शुरु भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण कार्य असोजको दोस्रो साता शुरु भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भए पनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ । 'लकडाउनले रोकिए…