समाचार Archives | Page 8223 of 8513 | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्री निवास शिलान्यास गर्दै ओलीले भने– यो मेरालागि होइन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन् । प्रधानन्त्री निवासको नयाँ भवन शिलान्यास गर्दै प्रधानन्त्री ओलीले आफ्नो कार्यकाल सकिँदा भवन बनि नसक्ने तर त्यसपछि बन्ने प्रधानमन्त्रीहरुले उक्त नयाँ भवन प्रयोग गर्न पाउने उनले बताए । ‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलले भने, ‘यो भवनमा २ सय ४१…