समाचार « Khabarhub

कोरोना भाइरसमुक्त भइ ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगन्ज- पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २…