Live on
Your Voice, Your Power
काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको गोलढुंगामा गोली प्रहार गरी घाइते भएका साजन गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्न्यातका सहयोगी रहेको खुलेको छ । प्रहरीका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज…