Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४१ कोरोना संक्रमित थपिएका छन् । जसमा २३६ महिला र ३०५ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, ललितपुरमा १०५ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ र ललितपुमा २ जना गरी ५ कोरोना…