समाचार « Khabarhub

रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ

दाङ- गत सोमबार जिल्ला अस्पताल रोल्पाको आइसीयुमा मृत्यु भएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मंगलवार गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको दुबै मृगौला फेल भएपछि ज्यान गएको थियो । काठमाडौंमा डायलसिस गराउँदै आएका उनी लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका…