समाचार « Khabarhub

हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट उडान नियमित

काठमाडौँ– उडान अवतरण अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित सुरु भएको छ । बिहानैदेखि बाक्लो हुस्सुले प्रभावित भएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुस्स हटेसँगै नियमित भएको हो । भिजिबिलिटी बढेपछि केही उडान नियमित गरिएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । वायु सेवा कम्पनीहरूले मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान…