Live on
Your Voice, Your Power
चितवन- नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित खहरे खोलामा ट्रक खस्दा दुई जना घाइते भएका छन् । रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति साढे २ बजेतिर खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा ट्रकका चालक रौतहट…