समाचार « Khabarhub

तीन सय आइसोलेशन शय्या थप्ने प्रदेश सरकारको निर्णय

जनकपुरधाम- प्रदेशमा कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि प्रदेश सरकारले तीन सय पाँच आइसोलेशन शय्या थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको आज सम्पन्न बैठकले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशको विभिन्न स्थानमा गरी तीन सय पाँच आइसोलेशन श्यया थप्ने निर्णय…