समाचार Archives | Page 824 of 8627 | Khabarhub Khabarhub

उत्तरी गोरखाको नुब्री भ्यालीमा दोस्रो पटक हिमपात

गोरखा– उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गयरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिइन् । 'लामो सुख्खापछि गयरातिदेखि दोस्रो पटक हिउँ परेको हो,' उनले भने ‘'दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।' नुब्री भ्याली भनेर चिनिने…