Live on
Your Voice, Your Power
काठमाडौं- पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बोलेका छन् । पार्टी पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलको भनाइ छ । प्रचण्डको…