Live on
Your Voice, Your Power
काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ। उज्यालोले निःशुल्क उपचारदेखि मानसिक स्वास्थ्य सेवा र स्थानीय तहमा विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । हरेक नागरिकलाई तोकिएको स्वास्थ्य संस्थामार्फत् निःशुल्क उपचार सेवा उपलब्ध गराउने योजना पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा अघि सारेको छ । यस…