Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको जानकारी दिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५६ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित मध्ये प्रदेश १ को इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा…