समाचार « Khabarhub

बेलायतमा फेरि लकडाउनको तयारी

एजेन्सी- कोरोनाभाइरस महामारी फैलन नदिन बेलायतमा फेरि कडा लकडाउनको तयारी भएको छ । हरेक हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बरले वृद्धि भएपछि सरकारी अधिकारीले कडा लकडाउनको सम्भावना बढेको बताएको बीबीसीले जनाएको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, 'हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लकडाउन) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा…