समाचार « Khabarhub

कोरोनाविरूद्धको खोप प्रयोगका लागि बेलायतले दियो अनुमति

एजेन्सी- बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बाटो खुलेको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउदो सातादेखि खोप दिन सुरू गरिने जनाएका छन् । बेलायतले खोपका लागि अनुमति दिएसँगै युरोपभर राजनीतिक तरंग उत्पन्न भएको छ । युरोपेली…