समाचार « Khabarhub

भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशत

भारत- भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ । केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवर्द्धनले भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशतको हाराहारीमा रहेको बताएका हुन् । नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री हर्षवर्द्धनले आइतबारसम्म कोभिड–१९ को संक्रमण मृतकको संख्या २ हजार १०१ पुगेको जनाएका छन् । भारतमा एकैदिन थप ३…