समाचार « Khabarhub

डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख १ लाख घुससहित पक्राउ

नुवाकोट– डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद १ लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं ट‌ंगालस्थित कार्यालयबाट खटिएको टोलीले डिभिजन वन प्रमुख प्रसादलाई कार्यालय परिसरबाटै १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । जिल्लाको सूर्यगढी गाउँपालिका-५ नयाँपुलमा रहेको ढुंगाखानी सञ्चालनका लागि सेवाग्राहीसँग लिएको घुससहित प्रसादलाई पक्राउ गरिएको अख्तियार स्रोतले…