समाचार « Khabarhub

नेपाल-भारत नियमित उडान खुला

काठमाडौँ- सरकारले नेपाल-भारत नियमति हवाइ उडान खुला गरेको छ । कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय भएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको नियमित उडान खुलाको निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । दुई देशका नागरिक मात्र आउजाउ…