Live on
Your Voice, Your Power
काठमाडौं– गत आइतबार जुवा खेल्दाखेल्दै काठमाडौं महाराजगञ्जबाट पक्राउ परेकामध्ये १४ जना ‘भीआईपी जुवाडे’हरुले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका छन् । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको प्रमाण पुर्याउन नसकेको भन्दै १४ जनाहरुले शुक्रबार सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका हुन् । प्रहरीले गत आइतबार काठमाडौंको महाराजगञ्जबाट २५ जनालाई २ करोड ६७ लाख नगदसहित…