Live on
Your Voice, Your Power
कुरा सुरु गरूँ पञ्चतन्त्रको एउटा कथाबाट । एउटा जङ्गलमा सिंहका एक जोडी बस्थे । एक दिन सिंहिनी सुत्केरी भई । सिंह सुत्केरीका लागि सिकार खोज्न गयो । सिंहिनी ओडारमा शिशु डमरुका साथ बसी । दिनभर प्रयास गर्दा पनि सिंहले सिकार फेला पार्न सकेन । साँझतिर ऊ थकित भएर फर्किंदै थियो । बाटामा एउटा सानो जनावर…