Live on
Your Voice, Your Power
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । आइतबार राति आर्सनलले क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो । दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको सातौं मिनेटमा नै आर्सनलले अग्रता बनाएको थियो । सोक्राटिसको गोलबाट बनाएको अग्रतालाई नवौं मिनेटमा मा दोब्बर पारेको आर्सनलले त्यसलाई…