Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा देखिएको दोहोरो मापदण्डप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले सत्तापक्षले आफ्ना कमजोरी लुकाउन शब्दजालको सहारा लिएको आरोप लगाएकी हुन्। नेत्री श्रेष्ठले अरूले गर्दा 'नातावाद', 'कृपावाद' र 'नेपोबेबी' देख्नेहरूले आफूले गर्दा त्यसैलाई 'योगदानको कदर' भन्ने गरेको भन्दै कटाक्ष गरेकी छन्। उनले…