समाचार « Khabarhub

‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने

काठमाडौं- सरकारले लकडाउन अवधिको बिजुली, टेलिकमकाे इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ। १४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसंचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो । साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ  त्यस्तै नेपाल विद्युत…