समाचार Archives | Page 8316 of 8563 | Khabarhub Khabarhub

विप्लवका छोरा प्रकाशले गरे काठमाडौंमा पत्रकार सम्मेलन, आन्दोलन गर्ने चेतावनी

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने बताए । पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफुहरुले आन्दोलन गर्ने चन्दले पत्रकार सम्मेलनमा बताए । विप्लव पुत्रले पत्रकार…