समाचार « Khabarhub

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर निस्केर मिलनविन्दु खोज्न अग्रसर हुनुपर्ने बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवानिकट प्रचार विभाग प्रमुखसमेत रहेका नेता विश्वकर्माले आगामी फागुन २१ गतेको निर्वाचन नै कांग्रेसका मिल्ने आधार हुनुपर्ने बताएका हुन् । उनले आधा टिकट देउवाले गरेको र आधा गगन थापाले गर्ने उनको भनाइ छ । यसो…