समाचार « Khabarhub

हुम्लाका शैक्षिक संस्था फेरि बन्द, अन्तरपालिका आवतजावतमा पनि रोक

हुम्ला- हुम्लामा फेरि शैक्षिक संस्था बन्द भएका छन् । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्दको निर्णय गरेको हो । यस्तै हुम्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय भएको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ…