समाचार « Khabarhub

अफगानिस्तानबाट विदेशी सैनिक हटाए ठूलो नोक्सानी खेप्नु पर्ने नेटो प्रमुखको चेतावनी

एजेन्सी– उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)का महासचिव जेन्स स्टोल्टेन्बर्गले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकलाई हतार हतार स्वदेश फर्काइए त्यसबाट अफगानिस्तानको सेनाले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सैनिक ठूलो मात्रामा कटौती गर्ने घोषणाप्रति टिप्पणी गर्दै महासचिव स्टोल्टेन्बर्गले यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीको केन्द्रका…